china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाई पृथकतावादीद्बारा सर्वसाधारणलाई उत्तेजित पार्ने कुचेष्टाले जनताको मन जित्ननसक्ने
    (GMT+08:00) 2009-03-25 10:18:35    

               सिन्व्हा समाचार समितिले हिजो एउटा लेख प्रकाशित गर्दै दलाई पृथकतावादी शक्तिले "खेती र पढाइलाई त्याग्ने"भन्दै सर्वसाधारणलाई उत्तेजित पार्ने कुकृत्यले जनताको मन जित्ननसक्ने बरु अन्तमा उनीहरुको कुचेष्टा झन् स्पष्टसँग देखिने कुरा जनाएको छ।

               त्यस लेखमा अगाडि भनिएको छ: मानिस बाँच्नका लागि खानामा भर पर्नुपर्छ। अन्नको महत्व सबैलाई पनि थाहा हुनुपर्छ,तर स छ्वान प्रान्तका केही पशुपालन क्षेत्रमा हाल दलाई पृथकतावादी शक्तिको उत्तेजना भएकाले बसन्त ऋतुको खेतीपातीलाई त्याग गरिएको अवस्था देखा परेको छ। "खेती र पढाइलाई त्याग्ने" कुराले पशुपालक र किसानलाई उत्तेजित पारेको छ। धेरै वर्षयता पृथकतावादी शक्तिले चीनको आर्थिक र सामाजिक विकास ध्वस्त पार्नका लागि यस्ता कुकृत्य गर्दै आएको छ।

               उक्त क्षेत्रमा "खेती त्याग गरिएको"अवस्था देखा परेपछि स्थानीय सरकारले तत्कालै विभिन्न कदम चाली अवैध तत्वहरुको कुचेष्टालाई सर्वसाधारणसमक्ष स्पष्टसँग देखाउने गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040