
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले हिजो बोल्दै चीन सरकारले पपुवा न्यूगिनीमा फेला पारेका चिनियाँ युद्ध-रक्षात्मक सिपाहीको शव पाइएको समस्यामा उच्च महत्व दिने कुरा बताउनुभयो।
पत्रकारद्बारा सोधिएको प्रश्नको उत्तर दिँदै प्रवक्ता छिन काङ्गले चीन सरकारले ती सिपाहीलाई गहिरो सोच राखेर सम्झना गर्ने कुरा औंल्याउनुभयो।
गत वर्षको अन्त केही वेभ-ग्राहकले इन्टरनेटमार्फत सूचना दिएर एशिया प्रशान्त टापु मुलुक पपुवा न्यूगिनीमा चिनियाँ युद्ध-रक्षात्मक सिपाहीको शव फेला पारिएको कुरा जनाएका थिए।
|