china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका तिब्बती शास्त्रीद्वारा तिब्बतप्रति चीनको नीतिप्रति पश्चिमी मुलुकको आरोपको खण्डन
    (GMT+08:00) 2009-03-25 17:58:59    
          अमेरिका भ्रमणमा रहेको चिनियाँ तिब्बती शास्त्री प्रतिनिधि मण्डलले हिजो वाशिन्टनमा अमेरिकामा अध्ययरत चिनियाँ विद्यार्थीहरु, त्यहाँ बसोबास गर्ने चिनियाँहरु तथा प्रवासी चिनियाँहरुका प्रतिनिधिहरुसँग तिब्बत समस्याबारे एउटा गोष्ठीको आयोजना गर्‍यो। चिनियाँ प्रतिनिधि मण्डलका तिब्बती शास्त्रीले यस गोष्ठीमा सहभागी भएकाहरुलाई तिब्बतको इतिहास, विकास तथा चीनको केन्द्रीय सरकारद्वारा तिब्बतका संस्कृति तथा वातावरणको संरक्षण गर्न गरिएको प्रयासबारे जानकारी दिनुभयो। यसका साथै उहाँहरुले तिब्बतको वातावरणीय संरक्षणलगायत् विषयमा केही पश्चिमा मुलुकहरुद्वारा चीनमाथि लगाइएको दोषारोपणको खण्डन गर्नुभयो।

          चिनियाँ तिब्बती शास्त्री प्रतिनिधि मण्डलका प्रमुख, चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत जातीयशास्त्र तथा मानवशास्त्र अनुसन्धानालयका प्रमुख हाउ श युआनले बितेका दीर्घकालीन अवधिदेखि चीनको केन्द्रीय सरकार तथा चीनका विभिन्न ठाउँहरुले तिब्बतको आर्थिक, सांस्कृतिक तथा सामाजिक विकासलाई अघि बढाउन ठूलो प्रयास गरेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040