china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चाइना डेलीद्वारा दलाई गूटले प्रचार प्रसार गरेको तथाकथित "शान्ति" तथा "अहिंसात्मक" सर्वसाधारणलाई ठगेको मुखुन्डो रहेको दाबी
    (GMT+08:00) 2009-03-25 19:09:22    

          पैचिङमा अँग्रेजी भाषामा छापिने "चाइना डेली"ले आज यौ हुङ फैको एक लेख प्रकाशित गरेको छ। यस लेखका अनुसार, दलाई गूटले प्रचार प्रसार गरेको तथाकथित "शान्ति" तथा "अहिंसात्मक" कुरा सर्वसाधारणलाई ठग्ने मुखुन्डो हो।

          दलाई लामाले तिब्बतको प्रजातान्त्रिक सुधार भएदेखि यता विभिन्न कार्यमा हासिल भएको महान उपलव्धि नदेखेर "ती पचास वर्षले तिब्बतका जमिन तथा जनतालाई भन्न नसकिने दु:ख ल्याएको तथा तिब्बत मानवका लागि नर्क बनेको" तथाकथित कुरा गरेको पनि यस लेखमा उल्लेख गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040