china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मातृभूमिको एकीकरणको संरक्षण तथा पृथकतावादको विरोध नै तिब्बती जनताको सबैभन्दा ठूलो इच्छा रहेको-राइदि
    (GMT+08:00) 2009-03-25 19:21:30    

          दशौं राष्ट्रिय जन कांग्रेस स्थायी समितिका उपाध्यक्ष, चीनको तिब्बतको सांस्कृतिक संरक्षण तथा विकास संघका मानार्थ प्रमुख, तिब्बतको विकास सल्लाहकार समितिका मानार्थ प्रमुख राइदीले बोल्दै मातृभूमिको एकीकरणको संरक्षण तथा पृथकतावादको विरोध नै तिब्बती जनताको सबैभन्दा ठूलो इच्छा रहेको कुरा बताउनुभयो।

          भोलि छापिने "जन दैनिक"मा श्री राइदिको "तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचासौं वार्षिकोत्सव"शीर्षकको लेख प्रकाशित हुनेछ। यस लेखका अनुसार, प्रजातान्त्रिक सुधारमार्फत व्यापक भूदासहरू, राष्ट्र तथा समाजका मालिक बनेका छन्। तिब्बत विकास तथा प्रगतिको नयाँ बाटोमा लागिरहेको छ। यो मानव जातिको सामाजिक विकासको इतिहासमा एउटा चमत्कार हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040