china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचासौं वार्षिकोत्सवमा भारतस्थित चिनियाँ राजदूताबासद्बारा पत्रकार सम्मेलन आयोजना
    (GMT+08:00) 2009-03-26 09:10:40    
             तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचासौं वार्षिकोत्सवको उपलक्ष्यमा भारतस्थित चिनियाँ राजदूताबासद्बारा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

             भारतका लागि चिनियाँ राजदूत चाङ येङले सो पत्रकार सम्मेलनमा बोल्दै तिब्बतमा भएको प्रजातान्त्रिक सुधार चीनको मानवीय विकासको इतिहासमा एउटा महत्वपूर्ण कुरा हो भन्नुभयो। उहाँले चीन सरकारले तिब्बतको आर्थिक तथा साँस्कृतिक क्षेत्रमा ठूलो शक्ति लगानी गरेको छ भन्दै हालै तिब्बती जनताको जीवन शान्तिपूर्ण र सुखमय रहेको कुरामा जोड दिनुभयो।उहाँले तिब्बती जनताको मानवअधिकार, साँस्कृतिक अधिकार र धार्मिक स्वतन्त्रतामा पनि पूर्ण प्रत्याभूति दिइएको कुरा बताउनुभयो।

              श्री चाङ येङले दलाइ धार्मिक व्यक्ति नभई, एउटा भगौडा राजनैतिक व्यक्ति हो भन्दै दलाइ लामाले चीनको 25 प्रतिशत भूभागलाई पृथक गर्ने इच्छा लिएको कुरा बताउनुभयो।

              श्री चाङ येङले दलाइ लामाले पृथकताको गतिविधि छोडेमा चीन सरकारले उसका प्रतिनिधिसँग भेट-वार्ता गर्ने कुरा प्रष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040