china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा दलाई गूटको आपराधिक तथ्यलाई इन्कार गर्न नहुने कुरा व्यक्त
    (GMT+08:00) 2009-03-26 19:05:08    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले गत वर्ष ल्हासामा उत्पन्न भएको मार्च चौध काण्ड दलाई गूटले चीनभित्र र बाहिरका स्वतन्त्र तिब्बत पक्षधर तत्वहरुलाई संगठित गरेर ज्यादै खराब मनसुबा लिंदै पूर्व षडयन्त्र रचेर उक्साहटमा कुटपीट, तोडफोड, लुटपाट र आगलागीजस्ता गम्भीर हिंसात्मक आपराधिक घटना हुन् भन्दै दलाई गूटको आपराधिक तथ्य अकाट्य छ र यसलाई इन्कार गर्न नहुने कुरा व्यक्त गर्नुभयो।

          उहाँले छब्बीस तारिख पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा दलाई गूटले हालै "मार्च चौध काण्डको भिडियो सिडी" निकालेको सम्बन्धमा पत्रकारको प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040