china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सिन ह्वा समाचार समितिद्वारा "भूदासबाट मुलुकका मालिक बनेको-चिनियाँ कम्युनिष्ट पार्टीको वास्तामा तिब्बती जनताको भाग्यको महान परिवर्तन"शीर्षकको लेख प्रकाशित
    (GMT+08:00) 2009-03-26 21:03:49    

          सिन ह्वा समाचार समितिले आज "भूदासबाट मुलुकका मालिक बनेको-चिनियाँ कम्युनिष्ट पार्टीको वास्तामा तिब्बती जनताको भाग्यको महान परिवर्तन"शीर्षकको लेख प्रकाशित गरेको छ।

          यस लेखका अनुसार, तिब्बतका विभिन्न जातिका जनतालाई समान रुपमा बाँच्ने अधिकार तथा विकासको अधिकार दिएर क्रमश:खाने लाउने समस्याको समाधान गरी जीवन सम्पन्न गराउनु चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वदायी समूहले ध्यान दिएको तथा अघि बढाएको कुरा हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले तिब्बती कार्यबारे चार पटक गोष्ठीको आयोजना गरी तिब्बतको विकासका लागि अनेकन सहुलियत नीति तथा लचिलो कदमको तर्जुमा गरेको छ। सन् 1951देखि 2008सम्म चीन सरकारले तिब्बतको विकासमा एक खर्ब चिनियाँ युआन लगानी गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040