china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सिन व्हा समाचार समितिको लेख
    (GMT+08:00) 2009-03-27 18:53:42    

          मार्च अठाइस तारिख तिब्बतका लाखौं लाख भूदासको मुक्ति सम्झना दिवस पर्दछ। यस विषयलाई लिएर सिन व्हा समाचार समितिले एक लेख प्रकाशित गर्दै तिब्बतको फराकिलो र रहस्यमय धरतीमा बसोबास गरिरहेका अठाइस लाख सत्तरी हजार दाजुभाइ दिदी बहिनीले सुखमय जीवन बिताऊन् भन्ने शुभकामना व्यक्त गरेको छ।

          सो टिप्पणीमा अगाडि भनिएको छ- पचास वर्षदेखि यता तिब्बतको विभिन्न आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय ऐतिहासिक उपलव्धि हासिल गरिएका छन। तिब्बती जनता घर मालिक बन्ने अधिकारलाई परिपाटीको तर्फबाट प्रत्याभूति गरिएको छ। आर्थिक निर्माणको फडको मार्ने गरी विकास गरिएको छ। जनताको जीवनस्तर ठूलो मात्रामा माथि उकासिएको छ। परम्परागत संस्कृतिको संरक्षण र विस्तार गरिएको छ। धार्मिक स्वाधीनतालाई यथेष्ट रुपबाट कदर गरिएको छ र जनताको साँस्कृतिक शिक्षाको स्तर निरन्तर रुपमा माथि उकासिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040