china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको प्रजातान्त्रिक सुधार भएको नँ. एक गाउँका बासिन्दाहरुद्बारा खुला पत्र
    (GMT+08:00) 2009-03-28 09:25:40    

           प्रथम " तिब्बतका लाखौं लाख भूदासको मुक्ति संझना दिवस" को पूर्वसन्ध्यामा तिब्बतको प्रजातान्त्रिक सुधार भएको नँ. एक गाउँ अर्थात शान नान क्षेत्रको छांगडुप बस्तीको खसोऊ गाउँ समितिले कायापलट भएका तिब्बतका लाखौंलाख पूर्व भूदासलाई एक खुलापत्र पठाई पुरानो र नयाँ तिब्बतमा आफ्नो अनुभवका आधारमा उनीहरुको गंजागोललाई पन्छाउँदै अहिलेको सुखमय जीवनलाई महत्व दिनुपर्ने र समाजवादी नयाँ थातथलोको निर्माण गर्न जमर्को गर्न आव्हान् गरेको छ।

          खुला पत्रमा चौधौं दलाईलामा नाइके रहेको दलाई गूटले स्थानीय तिब्बतीहरुका लागि रहेको एउटा पनि काम गरेको छैन बरु त्यसको उल्टो त्यसले हाम्रो मेलमिलापपूर्ण सुखमय जीवनलाई बारम्बार गंजागोल गर्ने र विगार्ने काम गर्दै आएको छ। त्यसको कुनियत चाहिं तिब्बती जनतालाई फेरि पचासवर्ष अघिको पुरानो तिब्बतमा फर्काउने दुष्प्रयास गर्नु हो।

          सो खुला पत्रले कायापलट भएका लाखौं लाख तिब्बती भूदासहरुसंग पार्टीको वरिपरि घनिष्ठताका साथ सगोल भएर समाजवादी परिपाटीको समर्थन गर्न आफ्नो मेलमिलापपूर्ण सुखमय र स्थिर समाजवादी नयाँ जन्मथलोको निर्माण गर्न आव्हान गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040