china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिव्बत भ्रमणका लागि विदेशी पर्यटकलाई स्वागत्
    (GMT+08:00) 2009-03-30 09:59:54    
           चीनको तिव्बत स्वायत्त प्रदेश पर्यटन व्युरोका प्रमुख बाद्रोले हिजो ल्हासामा बोल्दै तिव्बत स्वायत्त प्रदेशमा पर्यटन गर्न आउने विदेशी पर्यटकलाई स्वागत गर्ने कुरा व्यक्त गर्नुभयो।

           अब तिव्बत शान्त र सुरक्षित छ भन्दै उहाँले पर्यटकलाई सेवा दिन पर्यटन क्षेत्र, होटेल र पथ प्रदर्शकको व्यवस्था राम्रोसँग भइसकेको बताउनुभयो। हालै एक सयभन्दा बढी विदेशी पर्यटक टोली तिव्बत भ्रमणका लगि तयार भएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040