china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको काठमाडौँमा तिब्बतमा प्रजातान्त्रिक सुधार भएको 50औं वाषिकोत्सवका अवसरमा एक कार्यक्रमको आयोजना भएको छ
    (GMT+08:00) 2009-03-30 18:21:05    

                   नेपालीहरुको भ्रद व्यवहार र सोझोपनको फाइदा उठाएर दलाई गुटले नेपालकोभूमि प्रयोग गरेर चीन बिरोधी गतिविधि सञ्चालन गरिरहेको नेपालका लागि चिनियाँराजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ । आज काठमाडौँमा चीनको तिब्बतमाप्रजातान्त्रिक सुधार भएको ‌50औं वाषिकोत्सवका अवसरमा आयोजित नेपाल रचीनको तिब्बतका युवाबीच सहयोग आदानप्रदान कार्यक्रममा बोल्दै राजदूत कोहोङ्गलेसो विचार व्यक्त गर्नुभएको हो ।नेपाल र चीनबीचको मैत्री सम्बन्धमा युवाहरुको भूमिका महत्वपूर्णा रहेको बताउँदैतिब्बतमा युवा सहभागीबाटै विकासले चरम उत्कर्षा प्राप्त गरेको बताउनुभयो ।

                    नेपालचाइना प्रmेण्डशीप युथ एसोसिएसनारा आयोजित कार्यक्रममा बोल्दै चिनियाँराजदूतले नेपालजस्तो सहयोगी मित्र पाएर चीन हषित भएको बताउनुभयो । उहाँलेदलाई गुटले विश्वलाई ठाँटीरहेको उल्लेख गर्दै चीनका तिब्बती जनताले दाषाप्रथाबाटमुक्ति पाएर उल्लास मनाइरहेका बेला दलाई गुटको टाउको दुखेको बताउनुभयो ।

                 सो कार्यक्रममा बोल्दै युवा तथा खेलकूद मन्त्री गोपाल शाक्यले चीनको तिब्बत रनेपालबीचमा युवा आदानप्रदान गर्न आफ्नो मन्त्रालय तयार रहेको बताउनुभयो ।मन्त्री शाक्यले भन्नुभयो "चीनको तिब्बतबाट नेपालले धेरै पाठ सिकेको छ ।शान्तिपूर्णा क्रान्तिबाट चीनको तिब्बतमा जनताले मुक्ति पाएको र आधुनिक जीवन शैलीअपनाएको 50औं वाषिकोत्सवमा म चीनका तिब्बती जनतालाई बधाई दिन्छु ।

                 "कार्यक्रमको सभापतित्व् गर्दै नेपाल चाइना प्रmेण्डशीप युथ एसोसिएसनका अध्यक्षाप्रकाशबाबु पौडेलले नेपालका युवाशक्ति एक भएर एक चीनको नीतिको अडिग समर्थनजनाउनुपर्ने बताउनुभयो । उहाँले तिब्बतमा भएको परिवर्तन र आधुनिक बिकासलेविश्वलाई आश्चर्यचकित बनाएको र चीनको तिब्बतमा जस्तै नेपाली युवाले पनि राष्ट्रनिर्माणा गर्न सक्ने धारणा राख्नुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040