china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बतीशास्त्र अध्ययन केन्द्रको प्रतिवेदनमा तिब्बतका स्थानीय तिब्बतीहरु अल्पसंख्यक बन्दै गइरहेको" भन्ने तर्क निराधार
    (GMT+08:00) 2009-03-30 14:25:10    

               चीनको तिब्बतीशास्त्र अध्ययन केन्द्रले तीस तारिखका दिन प्रकाशित गरेको "तिब्बतको आर्थिक तथा सामाजिक विकास विषयक प्रतिवेदन"मा उल्लेख गरिएको छ- कम संख्याका अन्तर्राष्ट्रिय गैर सरकारी संगठन र निजी तवरले " ठूलो मात्रामा हान जातिका मानिसहरु तिब्बतमा गइरहेका हुँदा तिब्बतका स्थानीय तिब्बतीहरु अल्पसंख्यक बन्दै गइरहेको" भनेर फलाकिहिंडेको तर्क निराधार रहेको छ।

               सो प्रतिवेदनमा उल्लेख गरिएको छ- तिब्बतको शान्तिपूर्ण मुक्ति भएदेखि सन् 2008 सम्म तिब्बतको कूल जनसंख्या सन् 1959 को बाह्र लाखबाट बढेर 2008 मा अठाइस लाखभन्दा बढी पुगेको छ। स्थानीय तिब्बती जातिको जनसंख्या पनि दश लाखजतिबाट बढेर द्रूत गतिले सन् 2008 सालको सत्ताइस लाख पुगेको छ। चीनको भित्री प्रदेशमा व्यापक रुपमा चलिरहेको परिवार नियोजन कार्यक्रम तिब्बतको कृषि तथा गौचरन भेगमा लागु गरिएको छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040