china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी पर्यटकहरु तिब्बतमा प्रवेश गर्ने पास कसरी प्राप्त गर्ने?
    (GMT+08:00) 2009-03-31 21:31:06    

                  चीनको ऐनबमोजिम विदेशी पर्यटकहरु तिब्बतको यात्रा गर्न सम्बन्धित अनुमति-पत्र पाएपछि मात्रै तिब्बतमा प्रवेश गर्न पाइन्छ।

    तिब्बतमा प्रवेशका लागि अनुमति-पत्र मिलाइन-

    क. विदेशी पासपोर्ट लिने पर्यटकहरु तिब्बतको यात्रा गर्न अनुमति-पत्र पाउने छन्।

    ख.अनुमति-पत्र पाउने तरिका: विदेशी पर्यटकले आफ्नो पासपोर्टको पहिलो पेज तथा चीनमा प्रवेश गर्दा भिसा भएको पेजको फोटोकपि अथवा स्क्यानिङ पत्रलाई फ्याक्स अथवा इमेलमार्फत तिब्बतको पर्यटनको आयोजना गर्ने अन्तर्राष्ट्रिय पर्यटन एजेन्सीलाई पठाउनुपर्छ। त्यसका साथै निबेदन दिने व्यक्तिको पेशा उल्लेख गर्नुपर्छ। (चीनको कानुनबमोजिम, विदेशी पत्रकार तथा कूटनीतिक पर्यटकको हैसियतले तिब्बतमा प्रवेश गर्न पाइन्दैन), त्यसपछि पर्यटन एजेन्सीले निबेदकका लागि अनुमति-पत्र मिलाउँछ। अनुमति-पत्र मिलाइएपछि निबेदकलाई दिइन्छ। पर्यटक यस अनुमति-पत्रमार्फत विमान अथवा रेलको टिकट किनेर पर्यटन दलको एक जना सदस्यको रुपमा तिब्बतको यात्रा गर्नसक्छन्।

    सिमावर्ती क्षेत्रको यात्राका लागि पास मिलाइने तरिका:

    तिब्बतको यात्रा अवधिमा मेदोग, जाम, गरोमो, टिङरि, नारीलगायत् सीमावर्ती क्षेत्रको भ्रमण गर्न चाहेमा स्वदेश र विदेशका पर्यटकहरु सीमावर्ती क्षेत्रको यात्राका लागि पास पाउन सक्छन्। विदेशी पर्यटक तिब्बतमा प्रवेशका लागि अनुमति-पत्रमार्फत सीमावर्ती क्षेत्रको यात्राका लागि पास प्राप्त गर्न निवेदन दिन सक्छन्। पर्यटन एजेन्सीले निबेदकका लागि पास मिलाउँछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040