china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अप्रिल महिनाको आरम्भदेखि सयौं विदेशी पर्यटन मण्डलद्बारा ल्हासाको अवलोकन
    (GMT+08:00) 2009-04-01 17:17:27    

             तिब्बत स्वायत्त प्रदेश पर्यटन ब्यूरोका प्रमुख बाट्रोले हाल ल्हासामा बोल्दै अप्रिल महिनाको आरम्भदेखि सयौं विदेशी पर्यटन मण्डलले ल्हासाको अवलोकन गर्ने जानकारी दिनुभएको छ।

             श्री बाट्रोले हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै उक्त जानकारी दिनुभएको हो। साथै उहाँले तिब्बतको यात्रा गर्ने सबै विदेशी साथीहरुलाई हार्दिक स्वागत् पनि व्यक्त गर्नुभएको छ।

             पर्यटन व्यवसाय तिब्बतका महत्वपूर्ण व्यवसायहरुमध्येको एक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040