china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनस्थित विदेशी सैनिक अधिकृतद्वारा तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचास वर्ष विषयक प्रदर्शनी अवलोकन्
    (GMT+08:00) 2009-04-02 10:28:16    

          चीनस्थित बाइस मुलुकका सैनिक अधिकृत तथा सैनिक श्रीमतीलगायत् एकचालीस जना व्यक्तिले हिजो पैचिङमा "तिब्बतको प्रजातान्त्रिक सुधार भएको पचास वर्ष विषयक प्रदर्शनी"को अवलोकन गर्नुभयो।

          यो प्रदर्शनी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको संयुक्त मोर्चा विभाग, राज्य परिषदअन्तर्गत् प्रेस कार्यालय तथा तिब्बत स्वायत्त प्रदेशद्वारा आयोजना गरिएको हो। तिब्बतको प्रजातान्त्रिक सुधारलाई मुख्य विषयमा राखिएको यो चीनको पहिलो ठूलो पैमानाको प्रदर्शनी हो।

          चीनस्थित ती विभिन्न मुलुकका सैनिक अधिकृतहरुले यस पटकको अवलोकनले तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचास वर्षदेखि यता भएको ठूलो प्रगतिबारे प्रत्यक्ष, ठोस, चौतर्फी तथा गहन जानकारी आफूले पाएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040