china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थाइवानेली व्यापारिक जहाज लुटिएको अवस्थाबारे चीनद्बारा जानकारी
    (GMT+08:00) 2009-04-07 18:19:52    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै थाइवानेली व्यापारिक जहाज लुटिएएको अवस्थाबारे चीनले जानकारी लिइरहेको कुरा बताउनुभयो।

              पैचिङ समयअनुसार, अप्रिल छ तारिख अर्थात हिजो एउटा थाइवानेली माछामार्ने जहाज सैशेल्चबाट उत्तरतिर सोमालीयाबाट पूर्वीतिरको समुद्री क्षेत्रमा काम गर्दा समुद्री डाँकूबाट लुटिएको छ। उक्त जहाजमा परेका तीस जनामध्ये पाँच जना चिनियाँ मूलका र दुइ जना थाइवानेली एवम् तेंइस जना विदेशी हुन्।

              प्रवक्ता च्याङले उक्त काण्डपछि चीनको परराष्ट्र मन्त्रालयले सम्बन्धित अवस्थाबारे जानकारी लिई लुटिइएको जहाज तथा मानिसलाई उद्धार गर्न कोशिष गरिरहेको जानकारी दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040