china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मोल्डोवामा राजनीतिक स्थीरता कायम राख्न चीनको सहयोगको अपेक्षा
    (GMT+08:00) 2009-04-13 17:03:11    

              चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याँग यूले मोल्डोवाको राजनीतिक स्थीरता कायम राख्न मोल्डोवाले चीनवाट सहयोगको अपेक्षा रहेको वताउनु भएको छ।

              मोल्डोवाको परिस्थितिका बिषयमा आज पत्रकारकहरुसँगको कुराकनीमा प्रवक्ता श्रीमती यूले सो कुरा बताउनुभएको हो।

              समाचारमा जनाइए अनुसार मोल्डोवाको संसदीय निर्वाचनपछि त्यहाँका विपक्षीहरुले निर्वाचनको नतिजालाई अस्वीकार गर्दै विगत नौ दिन देखी राजधानी चिसिनाउमा विरोधी र्‍याली प्रर्दशन गर्दे आएका छन् र त्यसबाट चिसिनाउमा शान्तिसूरझाको स्थीति जटिल वन्न पुगेको छ ।

              निर्वाचनको नतीजालाई अन्तर्राष्ट्रिय झेत्रले मान्यता दिएको छ भन्दै प्रवक्ता श्रीमती च्याँग यूले चीनले मोल्डोवाका जनताले स्वतन्त्रताका साथ गरेको छनौटको कदर गर्दछ र मैत्रीपूर्ण मुलुकको हैसियतमा भित्री हृदयदेखि नै मोल्डोवामा राजनीतिक स्थीरता कायम राहोस भन्ने चाहेको वताउनु भयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040