china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रकेट प्रक्षेपणसम्बन्धी समस्याबारे संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा पारित वक्तव्यको समर्थन नगर्ने चीनको अडान
    (GMT+08:00) 2009-04-14 12:57:36    

            चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज प्रक्षेपणसम्बन्धी समस्याबारे संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा पारित वक्तव्यमा चीनले समर्थन नदिने र उत्तर कोरियामाथि नयाँ सजाय दिने कुराको विरोध गर्ने कुरा पनि व्यक्त गर्नुभयो।

             उहाँले आज रकेट प्रक्षेपणसम्बन्धी समस्याबारे संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा पारित भएको मूल वक्तव्यको बारेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

              अप्रिल पाँच तारिखमा उत्तर कोरियाले एउटा परीक्षणात्मक सञ्चार उपग्रहको प्रक्षेपण गरेपछि विश्व समूदायले यसमा बढी ध्यान दिएका थिए भन्दै उहाँले कोरियाली प्रायद्बीप र उत्तर-पूर्वी एशियाको शान्ति र स्थिरता कायम राख्न, ६ पक्षीय वार्ताको संरक्षण गर्न एवम् कोरियाली प्रायःद्बीपलाई आणविकरहित बनाउँने कार्य सुदृढ पार्नका लागि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले जवाफ दिनुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040