china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ वर्ष 2066 सालको सुखद अवसरमा नेपाल स्थित विभिन्न मैत्री संस्थाका पदाधिकारिहरुले शुभकामना व्यक्त गर्नु भएको छ।
    (GMT+08:00) 2009-04-15 16:28:07    

         नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत 2066 सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुहुँदै अरनिको समाजका अध्यक्ष डक्टर हरिश्चन्द्र शाहले नेपाल र चीन वीचको परम्परादेखि कायम रहदै आएको मैत्रिपूर्ण सम्वन्ध यस वर्ष अझ प्रगाढ हुँने विश्वास व्यक्त गर्नुभयो।

             त्यसैगरी नेपाल चीन मैत्री युवा संघका अध्यक्ष एवम् सि आर आई श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपालका सल्लाहकार प्रकाश बाबु पौडेलले नयाँ वर्षमा नेपाल र चीन दुई देशका युवाहरुले मिलेर राष्ट्रिय हितका लागि महत्वपुर्ण काम गर्ने बताउनु भयो।

             नयाँ बर्ष 2066 सालको सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नु हुदै नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भट्टराईले दुई देश बीच विद्यमान व्यापारीक एवंम् साँस्कृतिक सम्बन्धको विकासमा नयाँ वर्ष 2066 अझ फलदायी सिद्ध हुने विश्वास व्यक्त गर्नु भयो।

              त्यसै गरी सि आर आई श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपालका अध्यक्ष टिकाराम घिमिरे, सचिव दुर्गा घिमिरे, नेपाल चीन जनमैत्री परिषद सिआर आई श्रोता सम्पर्क केन्द्र विराटनगरका अध्यक्ष एवम् राष्ट्रिय परिषदका उपाध्यक्ष लोकेन्द्र काफ्‍ले, सोही परिषदका प्रचार प्रसार समितीका संयोजक हुमबहादुर खड्‍का, केन्द्रीय सदस्यहरु खेमराज सेढाई, रामजी राई र उपसमिती सदस्य दिपक नेपालले समेत नयाँ वर्ष 2066 सालको पावन अवसरमा सि आर आईका नेपाल र विश्वका विभिन्न भागमा रहनु भएका सम्पुर्ण श्रोताको उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना दिनु हुदै नेपाल र चीन विचको प्रगाढ मैत्री सम्बन्ध यस वर्ष अझ दरिलो हुने विचार व्यक्त गर्नु भयो।

    रमेश कुमार भट्टराई

    सि.आर.आई.,

    झापा

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040