china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कोरियाली प्रायःद्वीपको आणविक समस्याबारे अरु पक्षसँग सम्पर्क गर्न चीन इच्छुक
    (GMT+08:00) 2009-04-16 18:19:15    

             उत्तर कोरियाले छ पक्षीय वार्ताबाट हट्ने घोषणा गरेपछि चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज विभिन्न पक्षले सम्बन्धित समस्याको समाधान गर्नसक्ने आशा चीनले लिएको कुरा बताउनुभयो। अरु पक्षसँग सम्पर्क गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले प्रस्ट पार्नुभयो।

             प्रवक्ता च्याङ युका अनुसार, संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले मूल वक्तव्य प्रकाशित गरेपछि चीनले धेरै पटक आफ्नो अडान स्पष्ट पारेको छ। चीनले सम्बन्धित पक्षसँग संयम कायम राख्नसक्ने, सम्बन्धित समस्याको उचित रुपमा सधान गर्नसक्ने, छ पक्षीय वार्ता प्रक्रियाको संयुक्त रुपमा संरक्षण गर्नसक्ने, कोरियाली प्रायःद्वीप तथा उत्तर-पूर्वी एशियाको शान्ति तथा स्थिरताको संरक्षण गर्नसक्ने आशासमेत लिएको छ। छ पक्षीय वार्तामार्फत कोरियाली प्रायःद्वीपलाई आणविक रहित क्षेत्र बनाउनु विभिन्न पक्षको एकमत रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040