china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुंगुरमा लागेको फ्लु भएका मुलुक जाने चिनियाँ नागरिकलाई चीनको परराष्ट्रद्धारा मन्त्रालय सजग
    (GMT+08:00) 2009-04-28 16:50:56    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले बोल्दै सुंगुरमा लागेको फ्लु फेला परेका मुलुक जाने चिनियाँ नागरिकले नियन्त्रण कदमलाई व्यवहारिक रुपमा चाल्नुपर्ने चेतावनी फेरि एक पटक दिनुभएको छ।

              आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा श्रीमती च्याङ युले हालसम्म सुंगुरमा लागेको फ्लु मानिसलाई लागेको अवस्था चीनमा देखा नपरेता पनि भ्याइरस चीनमा पुगेको सम्भावनालाई अस्विकार गर्नुहुँदैन भन्ने जानकारी दिनुभयो।

              चीन सरकारले फ्लुको अवस्थामा गम्भिर दृष्टी पुर्‍याइ सबभन्दा पछिल्लो समाचार प्रकाशित गर्ने कुरा प्रवक्ता च्याङले स्पष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040