china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको आणविक रणनैतिक नीति स्पष्ट रहेको चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाइ
    (GMT+08:00) 2009-04-28 17:41:14    
               चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिंगमा बोल्दै चीनको आणविक सम्बन्धी रणनैतिक नीति स्पष्ट रहेको वताउनु भयो।

               जापानका विदेश मन्त्रीले हालै आणविक अस्त्रको कमी गरेकोमा चीनले कुनै कारवाहि चलाएको छैन र चीनको आणविक सम्बन्धी नीति पनि अस्पष्ट छ उहाँले भन्नुभयो। श्रीमति च्याङ युले चीनले अन्तर्राष्ट्रिय आणविक अस्त्रको कमी गरेको प्रक्रियामा समर्थन गर्नुका साथै आणविक अस्त्रको कमी गरेको कुराको चीनले महत्वपूर्ण प्रशंसा गर्दछ भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040