china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जापानी प्रधानमन्त्रीको चीन-भ्रमण
    (GMT+08:00) 2009-04-28 17:28:05    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमति च्यांग युले आज पैचिंगमा बोल्दै जापानी प्रधानमन्त्री आसो तारोले चीन भ्रमणको अवधिमा चीन र जापानका बीच साझा र आपसी चासोका विषयबारे विचार-विमर्श गर्नु हुने बताउनु भएको छ ।

            यही अप्रिल उनन्तीस तारीखदेखि तीस तारीखसम्म प्रधानमन्त्री आसो तारोले चीनको भ्रमण गर्नुहुने छ । प्रवक्ता च्यांग युका अनुसार चीन र जापान बीचको सम्बन्ध विस्तार, आपसी हितको रणनैतिक सम्बन्ध बढाउने तथा सो सम्बन्धलाइ अरु पूर्ण गर्ने पक्षमा भ्रमण महत्वपूर्ण रहनेछ । चीनले उक्त भ्रमणबाट चीन र जापान बीचको सम्बन्धलाई स्वस्थ र स्थिर रुपमा विकसित हुने आशा गरेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040