चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले आज पैचिङ्गमा बोल्दै जनगणतन्त्र चीन स्थापनको साट्ठीऔँ वार्षिकोत्सवको कारणले विदेशीहरुलाई वितरण गर्ने भिसा चीन सरकारले कम पारेको भनाइ आधारहीन भएको धारणा व्यक्त गर्नुभएको छ।
श्रीमती च्याङ युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफमा उक्त कुरा बताउनुभएको हो।
|