china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कोरियाली प्रायःद्बीपलाई आणविक रहित बनाउन तथा उत्तर-पूर्वी एशिया क्षेत्रको शान्ति तथा स्थिरताका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्ने- चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2009-04-30 17:50:32    

             चीनको परराष्ट्र मन्त्रलायका प्रवक्ता च्याङ युले आज पैचिङमा बोल्दै चीन र सम्बन्धित पक्षहरुसँग-सँगै कोरियाली प्रायःद्बीपलाई आणविकरहित बनाउने तथा उत्तर-पूर्वी एशिया क्षेत्रको शान्ति तथा स्थिरताका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो।

             थाहा भएअनुसार, उत्तर कोरियाका विदेशमन्त्रीले हालै यदि संयुक्त राष्ट्र संघले उत्तर कोरियाको सार्वभौमिकताको उल्लंघन गरेको कुरा स्वीकार नगरेमा उत्तर कोरियाले अझ ठूलो कदम चाल्ने कुरा बताउनुभयो। आज आयोजित पत्रकार सम्मेलनमा श्री च्याङ युले कोरियाली प्रायद्बीपको आणविक समस्यासम्बन्धी छ पक्षीय वार्ताको प्रक्रियाको समर्थन गर्नका लागि विभिन्न पक्षले शान्ति वार्तामार्फत यस समस्याको समाधान गर्ने बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040