china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको केन्द्रीय बित्तद्बारा पुनःनिर्माणको लागी चालू वर्ष 85 अर्ब चिनियाँ युआन बजेट छुट्‍याउने निर्णय
    (GMT+08:00) 2009-05-04 20:49:17    
          चीनको केन्द्रीय बित्तले प्रकोपपछिको पुनःनिर्माणका लागी 85 अर्ब चिनियाँ युआन बजेट छुट्‍याउने निर्णय गरेको हाम्रा सम्वाददाताले चीनको अर्थ मन्त्रालयलाइ उद्धत गर्दै जनाएका छन् । जुन रकम चालू वर्षको बजेटको 65प्रतिशत रहेको छ।

          चीनको अर्थ मन्त्रालयले दिएको तथ्यांकअनुसार, 85 अर्ब चिनियाँ युआन प्रकोपछि पुनःनिर्माण कोषको बजेटले स छ्वान, कान सुन, वल्लो शान सी आदि प्रकोपग्रस्त क्षेत्रहरुको पुनःनिर्माणको कार्य अन्तर्गत विशेष गरी किसानको घर, स्कुल, अस्पतालआदि आधारभूत प्रबन्धको पुनःनिर्माणका लागि सुनिश्चितता प्रदान गर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040