china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स् छुआन प्रान्तीय पार्टी कमिटीका सचिव लिउ छी पाउद्बारा भूकम्प प्रकोप प्रभावित क्षेत्रका जनता नयाँ जन्मथलोको निर्माण कार्यमा व्यस्त भइरहेका कुरा व्यक्त
    (GMT+08:00) 2009-05-12 11:02:07    

                  चिनियाँ कम्युनिष्ट पार्टी स् छुआन प्रान्तीय पार्टी कमिटीका सचिव लिउ छी पाउले गएको एक वर्षदेखि यता स् छुआन प्रान्तले ठूलो भूकम्प र अन्तर्राष्ट्रिय बैंकींग संकटबाट परेको गम्भीर असरको सामना गर्दै दुःखलाई शक्तिमा परिणत गरेर परिश्रम र बुद्धिमार्फत नयाँ थातथलोको निर्माणमा गति थपिदिने काम गर्दै आएको कुरा बताउनुभयो।

                 उहाँले गत मे बाह्र तारिख वन छुआन विशेष ठूलो भूकम्प गएको पहिलो स्मृति दिवसका उपलक्ष्यमा पै छुआन जिल्लाको पुरानो सदरमुकामको अवशेष थलोमा आयोजित तीन सयभन्दा बढी व्यक्तिहरु सहभागी भएको समृति कार्यक्रममा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040