china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्ग र नेकपा एमालेका अध्यक्षा झलनाथखनालबीच छलफल भएको छनेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेका बेलायस पार्टीका अध्यक्षा झलनाथ खनाल र नेपालका लागि चनियाँ राजदूत छ्वु कोहोङ्गबीचछलफल भएको छ ।
    (GMT+08:00) 2009-05-13 17:41:03    

                  पार्टी अध्यक्षा खनालको निवास डल्लु आवास क्षोत्रमा चिनियाँ राजदूतछ्वु आज बिहान नौ बजे पुग्नु भएको थियो । उहाँहरु बीच झण्डै एक घण्टा दुर्इपक्षीय कुराकानी भएको थियो ।चिनियाँ दूताबासका प्रवक्ता सान युतोले सि.आर.आर्इ.लार्इ बताउनु भए अनुसारवर्तमान राजनीतिक परिस्थितिका बारेमा दुवै नेताबीचमा कुराकानी भएको छ । विशेषागरी नेकपा माओवादीका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले राजीनामादिएपछि नेपालको राजनीतिक तरलता बढेको हो । राजनीतिक पार्टीहरुले नयाँ सरकारबनाउन विभिन्न पहल गरिरहेका बेला नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुनेसंभावना बाहिर आएको छ । यस्तो परिस्थितिमा राजनीतिक संकटलार्इ कसरी समाधान गर्न सकिन्छ भन्ने विषयदेखिसामान्य कुटनीतिक छलफल भएको कुरा दूताबासका प्रवक्ता सानले बताउनुभयो । प्रवक्ता ासानका अनुसार चिनियाँ राजदूतले चीनको विदेश नीति अनुसार कुनै पनि राष्ट्रकोआन्तरिक मामिलामा हस्तक्षोप नगर्ने तथा नेपालका राजनीतिक दल र नेपाली जनताले गर्नेजस्तोसुकै निर्णाय पनि चीनका लागि स्वीकार्य हुने कुरा अध्यक्ष खनाललार्इ जानकारीगराउनु भएको छ । नेपालको राजनीतिक संकटमा विदेशी हस्तक्षेप बढेको परिचर्चाचलिरहेको बेला चिनियाँ राजदूतले सो धारणा व्यक्त गर्नु भएको हो ।

    चेतनाथ आचार्य

    सि.आर.आझ.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040