china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शैलेस्गथान सी.आर.आइ क्लबका अध्यक्ष भुपाल दास श्रेष्ठबाट आएको पत्र
    (GMT+08:00) 2009-05-18 18:36:10    

            जन गणतन्त्र चीनको 59औं राष्टिय दिवसको शुभ कामना । सर्व प्रथम कुशल रहेर सबैमा कुशलताको साथ साथ जन गणतन्त्र चीनको 59औं राष्टिय दिवसको शुभ उपलक्ष्यमा तपाइहरु सम्पूर्ण चिनिया जनता लगायत नेपाली सेवाको सम्पूर्ण सदस्य, वर्तमान निर्देशक ज्यू एवं नेपाली बिभागीय प्रमुख वर्षा ज्यू लगायत सी आर आईका सम्पूर्ण सेवाका साथीहरु लगायत सम्पूर्ण चिनिया जनतामा सदा दिन दैनिक सम्झना लगायत राष्टिय दिवसको शुभ उपलक्ष्यमा सुस्वाथ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना म श्री शैलेस्थान सी आर आई मैत्री क्लवको अध्यक्ष भूपाल दास श्रेष्ठका साथै यस क्लबको सम्पूर्ण सदस्य लगायत सम्पुर्ण नेपली जनताको तफबाट व्यक्त गर्न चाहन्छु ।

             आशा गर्छु आउदा दिनहरुमा हामी नेपाली जनता, नेपालीस्रोताहरु र चिनिया जनता बीचको सुमधुर सम्बन्धले आकाशको उचाई र समुद्रको गहराईलाई छुन सकोस, दिनानुदिन नेपाली जनता र चिनिया जनता वीचको सुमधुर, ऐतिहासिक जनस्तरको सम्बन्ध अझ गाढा ,अझ दरिलो ,अझ विश्वासिलो, अझ गहिरो र अझ मैत्रीपूर्ण बन्न सकोस,नया दिवसको शुभ दिनले हामी प्रति, हाम्रो मित्रता प्रति हरपल हर क्षण यही कामना गरोस, यही चाहना राखोस र यसै विश्वासले हामी एक अर्कावीचको सम्बन्धमा आउदा दिनहरुले नयाँ आयाम थप्न सकोस ।

            हाम्रो ऐतिहासिक सम्बन्धलाई विश्वले एउटा उदाहरणको रुपमा मित्रताको सम्बन्धलाई एउटा आस्थाको रुपमा लिन सकोस्, हेर्न सकोस हामी सम्पुर्ण नेपाली जनताको एउटा मात्र यही कामना छ ।

             अन्तमा पुन: एक पल्ट जन गणतन्त्र चीनको 59औं राष्टिय दिवसको शुभ उपलक्ष्यमा मंगलमय शुभ कामना समेत दिन चाहन्छु ।

    उही तपाईको ........भुपाल दास श्रेष्ठ

    अध्यक्ष शैलेस्गथान सी.आर.आइ क्लब, सन्तपुर(म) विरेन्द्रबजार रौहतट ,नारायणीय, नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040