china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई चीनको बधाई
    (GMT+08:00) 2009-05-25 20:41:34    

              चीनका प्रधानमन्त्री वन च्यान पाउले भारतका प्रधानमन्त्री श्री मनमोहन सिंहले भारतमा प्रधानमन्त्रीको पद पुन सम्हाल्नुभएकोमा बधाई शन्देश पठाउनु भएको छ। यसका साथै चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता मा छाउ स्युले श्री मनमोहन सिंहले भारतमा प्रधानमन्त्रीको पद पुन सम्हाल्नुभएकोमा चीनकोतर्फवाट आज बधा‌ई ज्ञापन गर्नुभएको छ।

              श्री माले भन्नुभयो, चीन र भारत बीचको छिमेकी मैत्रिपूर्ण सम्बन्ध र आपसी हितको विकासमा चीनले ध्यान दिंदै आएको छ र भारतको नयाँ सरकारसँग मिलेर दुई मुलुक बीचको शान्ति र समृद्धि कायम हुने चीनको आशा रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040