china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा पाकिस्तानमा भएको आत्मघाती विस्फोटको कडा निन्दा
    (GMT+08:00) 2009-05-29 15:09:33    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले पाकिस्तानमा आत्मघाती विस्फोट भएको विषयबारे आज सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै चीनले उक्त आतंककारी आक्रमणको कडा निन्दा गर्ने कुरा बताउनुभयो । छिंग कांगले आक्रमणका मृतकहरूमाथि गहिरो शोक तथा उनीहरूका परिवार र घाइतेहरुलाई हामीहरु हार्दिक सान्त्वना दिनुभयो ।

             थाहा भएअनुसार मे सत्ताइस तारीख बिहान पाकिस्तनाको पञ्जाब प्रान्तको सदरमुकाम लाहोरमा आत्मघाती विस्फोट भएको थियो र जसबाट छब्बीसजनाको मृत्यु हुनुका साथै चार सयजनाभन्दा बढी मानिसहरु घाइते भएका थिए ।

             छिंग कांगका अनुसार असल छिमेकी र सदाको मित्रका रुपमा रहेर चीनले पहिले गरे झैं पछि परन्तुसम्म पनि आतंकवादलाई प्रहार गर्न र समाजको स्थिरता कायम राख्नतर्फ पाकिस्तान सरकार र जनताको अथक प्रयासलाई दृढताका साथ समर्थन दिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040