china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    डेनमार्कका राजनैतिक व्यक्तित्वव्दारा दलाईसित भेटघाट गरिएकोमा चीनद्वारा त्यसको विरोध
    (GMT+08:00) 2009-05-30 17:17:59    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले पैचिङमा बोल्दै डेनमार्कका राजनैतिक व्यक्तित्वद्वारा दलाईसित भेटघाट गरिएकोमा चीनले कडा असन्तोष र विरोध जनाएको कुरा बताउनुभयो ।

              थाहा भएअनुसार डेनमार्कका प्रधानमन्त्री रास्मुस्सेन तथा परराष्ट्र मन्त्री मोल्लरले स्थानीय समयबमोजिम मे उनान्तीस तारीख दिउँसो कोपेन्हेगनमा दलाईसित भेटघाट गर्नुभयो ।

              छिंग कांगका अनुसार चीनले डेनमार्कसित चीनको गम्भीर अडान र ख्यालदृष्टिलाई ठोस रुपमा सम्मान दिने एक चीनको नीतिमा डटिरहन र आफ्नो व्यावहारिक गतिविधिव्दारा तिव्वत समस्यामा गलत कारवाई सच्याउन पनि आग्रह गरेको छ । चीन र डेनमार्कबीचको सम्बन्धको स्वस्थ र स्थिर विकासको संरक्षण गर्नका लागि डेनमार्कले प्रयास गर्न पनि चीनले आग्रह गरेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040