china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले कोरियाली प्रायःद्बिपको आणविक समस्याको समाधानका लागि अडिग भएर सक्दो प्रयास गर्ने कुरा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा व्यक्त
    (GMT+08:00) 2009-06-05 09:04:58    

              चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले चीनले कोरियाली प्रायःद्बिपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउन, आणविक प्रसारको विरोध गर्न तथा उत्तर-पूर्वी एशिया क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्नका लागि अडिग भएर सक्दो प्रयास गर्ने कुरा बताउनुभयो।

              श्री छिन काङले हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

              प्रत्युत्तरमा श्री छिन काङले उत्तर कोरियाले आणविक परीक्षण गरेकोप्रति चीनले वक्तव्य प्रकाशित गरेर आफ्नो अडान स्पष्ट रुपमा व्यक्त गरेको कुरा बताउनुभयो। उहाँले वर्तमान परिस्थितिमा चीनले सम्बन्धित पक्षसँग धैर्यता र संयम कायम राख्न र वार्तामामार्फत् शान्तिपूर्ण रुपमा सम्बन्धित समस्याको समाधान गर्न आव्हान् गरेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040