china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पेरिस शहरद्बारा दलाइलाई तथाकथित "मानार्थ नागरिकता" दिएकोमा चीनद्बारा कडा विरोध
    (GMT+08:00) 2009-06-09 18:06:41    

            चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पेरिस शहरले चीनको विरोधका बाबजुद दलाइलाई तथाकथित "मानार्थ नागरिकता" दिएकोमा चीनले कडा विरोध गरेको वताउनुभयो।

            तिब्बत समस्या चीनको सार्वभौमसत्ता तथा भूभागको अक्षुणतासँग सम्बन्ध भएको कुरा हो प्रवक्ता छिनले बताउनुभयो। यस्तो कार्यबाट पेरिस शहर तथा चीनका सम्बन्धित् शहर बीचको सहयोगलाई गम्भीर क्षति पुर्‍याउने स्वाभाविकै कुरा हो र चीन-फ्रान्स सम्बन्धमा पनि असर पुग्ने प्रवक्ता छिनले स्पष्ट पार्नुभयो।

            उहाँले पेरिस शहरले चीनको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने सबै गतिविधिलाई बन्द गरी आफ्नो गलत कार्य हटाउनुपर्ने कुरामा जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040