china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    उत्तर कोरियालाई आणविक रहित रहने वचनबद्धताको पालना गर्न चीनको आग्रह
    (GMT+08:00) 2009-06-09 18:18:37    
              चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा चीनले उत्तर कोरियालाई आणविक रहित रहने वचनबद्धताको पालना गर्न आह्वान गरेको वताउनुभयो । उहाँले सम्बन्धीत विभिन्न पक्षहरुलाई शान्ति कायम राख्न आह्वान गर्नुभयो। कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी छ पक्षीय वार्ता छिटो भन्दा छिटो पुनःशुरु गर्नका लागि विभिन्न पक्षहरुलाई केहि हितकर कार्वाहि चलाउन उहाँले आग्रह पनि गर्नुभयो।

            श्री छिंग काङले चीनले उत्तर कोरियाले आणविक परिक्षण गरेकोमा कडा विरोधी गरेको कुरा दोहोर्‍यानुभयो।

            श्री छिंग काङले छ पक्षिय वार्ताको दक्षिण कोरियाका प्रतिनिधि मण्डलका प्रमुख आज चीनमा भ्रमण रहनु हुने छ भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040