चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले आज पैचिंगमा आयोचित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालय र सम्बन्धीत राजदूतावास तथा वाणिज्य कार्यालयले फ्रान्सेली विमान दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिकहरु प्रति चिन्त व्यक्त गरेको छ भन्नुभयो।
यस महिनाको एक तारिखका दिन भएको फ्रान्सेली विमान दुर्घटनामा नौ जना चिनियाँ नागरिकहरु लगायत 228 जनाको मृत्यु भएको छ।
|