china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले नवनियुक्त परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेट गर्नु भएको छ
    (GMT+08:00) 2009-06-10 20:38:12    
             चिनियाँ राजदूत छ्वु कोहोङ्गले नवनियुक्त परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेटवार्ता गर्नु भएको छ । हिजो 8 तारिख सोमबार चिनियाँ राजदूत छ्वु मन्त्री कोइरालालाई भेट्न उहाँको कार्यकक्ष परराष्ट्रमन्त्रालय नारायणहिटीमा जानु भएको थियो ।

             सुजाता कोइराला परराष्ट्रमन्त्रीमा गत साता नियुक्त भएपछि चिनियाँ राजदूतसँग उहाँले पहिलोपल्ट भेट गर्नु भएको हो । दुवै नेताबीचमा अत्यन्त सौहार्दपूर्ण वातावारणमा शिष्टाचार भेट भएको थियो ।

             भेटघाटका क्रममा चिनियाँ राजदूत छ्वुले परराष्ट्र मन्त्री कोइरालालाई बधाई दिनुभयो । चिनियाँ सरकार र चिनियाँ विदेश मन्त्रीको तफबाट बधाई तथा शुभकामना दिँदै उहाँको कार्यकालमा चीन र नेपालबीचको मैत्री  सम्बन्ध अझै मजबुत हुने आशा प्रकट गर्नुभयो ।

              परराष्ट्रमन्त्री कोइरालाले नेपालले सधैँ एक चीनको नीतिलाई समर्थन गरेको बताउँदै नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग हुन नदिन प्रतिवद्ध रहेको बताउनुभयो । नेपालले दुवै छिमेकी मुलुक चीन र भारतसँग उत्तिकै सम्बन्ध स्थापना गरेको प्रसङ्ग उल्लेख गर्दै भविष्यमा पनि यो परम्परा कायम रहने परराष्ट्रमन्त्र कोइरालाले राजदूत छ्वुलाई विश्वास दिलाउनुभयो ।

             चेतनाथ आचार्य

             सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040