china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी राष्ट्र संघीय सुरक्षा परिषदको निर्णय प्रस्ताव सन्तुलित तथा उचित हुनुपर्ने चीनको धारणा
    (GMT+08:00) 2009-06-11 18:47:04    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा बोल्दै राष्ट्र संघीय सुरक्षा परिषदले कोरियाली प्रायद्बीपलाई आणविकरहित क्षेत्र पार्ने प्रक्रिया तथा उत्तर-पूर्वी एशियाको शान्ति र स्थिरताको लागि हितकर हुने सन्तुलित तथा उचित निर्णय प्रस्तावलाई पारित गर्नुपर्ने चीनको धारणा रहेएको बताउनुभएको छ। साथै उहाँले चीनले यसका लागि प्रयास गर्दै छ भन्नुभयो।

             आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा श्री छिन काङले सुरक्षा परिषदको उक्त निर्णय प्रस्तावबारेमा सम्बन्धित पक्षले छलफल गरिरहेको र चीनले जिम्मेवार पूर्ण तथा रचनात्मक अडान लिएर छलफलमा भाग लिने जानकारी दिनुभयो।

             थाहा भए अनुसार, सुरक्षा परिषदको उक्त निर्णय प्रस्तावको मयौदा प्रस्तावमा आज मतदान हुने योजना छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040