चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज बोल्दै चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिङको निमन्त्रणामा म्यामार राष्ट्रिय शान्ति तथा विकास समितिका उप-राष्ट्राध्यक्ष माउङ आएलेले जुलाइ पन्ध्रदेखि बीस तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभएको छ।
|