china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाम्रा नियमित श्रोता राजेन्द्र पहाडीबाट आएको पत्र पहिलो भाग
    (GMT+08:00) 2009-06-11 19:40:13    

    आदरणीय नेपाली विभागका प्रमुख वर्षा ज्यू, त

    था अन्य मित्रजनहरु,

    नमस्कार ।

             राजेन्द्र पहाडी नेपाली विभागको पत्रिका मितेरी-पुल बारे । चिनिया अन्तर्राष्टि्रय रेडियो नेपाली विभागबाट प्रकाशन हुँदै आएको पत्रिका मितेरी-पुलको 19औं आज (मार्च 20) हुलाक माफत मेरो हातमा परेको छ । मितेरी-ल हातमा परेपछि हतार हतारमा निकै उत्सुकताकासाथ सबै सामग्रीहरु आद्योपान्त पढेँ । यस अको बाहिरी आवरण साच्चिकै राम्रो र आकर्षक छ । आवरणमा यसभित्र समावेश गरिएका सामग्रीका बारेमा छोटकरीमा जानकारी दिइएको ज्यादै नै राम्रो छ । भित्री पृष्ठमा नयाँ बर्ष 2008 को अवसरमा चीनका महामहिम राष्ट्राध्यक्ष हु चिन थाउको सारगर्भित शुभकामना मन्तब्य समावेश गरिएको छ । वास्तवमा चिनिया शैलीले सिंगारिएको यो पृष्ठले हामी नेपाली श्रोताहरुको मन खुशीले गद्गद् नबनाई रहन सक्दैन ।

              त्यसमा पनि राष्ट्राध्यक्षको गरिमापूर्ण र उत्साहजनक विचारले चीनको विकास र प्रगतिको भावी लक्ष्यलाई सहजै आंकलन गर्न सकिने अवस्था बनेको छ । श्रोतालाई सम्बोधन गरेर तथा माया मानेर राष्ट्राध्यक्षको शुभकामना आउनु हामीले गौरवको विषयको रुपमा ग्रहण गरेकाछौं ।राष्ट्राध्यक्षको शुभकामना सन्देशपछि चिनिया अन्तर्राष्टि्रय रेडियोका निदेशक श्री वाङ्ग कङ्ग न्यानले नयाँ वर्षको उपलक्ष्यमा दिनुभएर्को शुभकामना सन्देशलाई स्थान दिइएकोछ । श्री न्यानको सन्देशले आम नेपाली शोताहरुलाई चीनको घनिष्ट मित्रका रुपमा रहिरहन ऊ प्रदान गरेको छ भने सीआरआई माफत आगामी अगष्ट महिनामा आयोजना हुने ओलम्पीक खेलतफ ध्यान आकर्षितको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040