china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा चिनियाँ चलचिक्रको प्रदर्शनी सुरु भएको छ
    (GMT+08:00) 2009-06-15 19:27:05    

          काठमाडौँको पुरानो बानेश्वरमा रहेको गुरुकुलमा चिनियाँ चलचिक्रको प्रदर्शनी सुरुभएको छ । गत बुधबारदेखि सुरु भएको सो चिनियाँ चलचिक्र प्रदर्शनी कार्यक्रममाविभिन्न एघारवटा चिनियाँ चलचिक्रहरु देखाइँदै छ। विभिन्न चिनियाँ संस्कृति, परम्परा, कला तथा जीवन शैलीमाथि प्रकाश पारेर बनाइएकाडकुमेन्ट्री समूहमा पर्ने चलचिक्रहरु प्रदर्शन भइरहेको चिनियाँ डकुमेन्ट्री प्रदर्शनीसमितिका संयोजक उदय अलीले सि.आर.आई.लाई बताउनुभयो ।

          अर्थवाइल्ड फिल्म कम्पनीको आयोजना र गुरुकुलको आतिथ्यमा प्रदर्शित भइरहेकाचिनियाँ डकुमेन्ट्रीहरुमा मार्सल आर्ट, उसु, खाना संस्कृति, कला, भेषवुषा रतिब्बती संस्कृतिका आधारमा बनेका चलचिक्रहरु छन् । चिनियाँ डकुमेन्ट्री प्रदर्शनीको उद्‍घाटन गर्दै गत बुधबार चिनियाँ दूताबासकाकाउन्सिलर सि हुईले चिनियाँ चलचिक्र प्रदर्शनीले दुई देशबीचको सांस्कृतिकबुझाइमा अझै नजिकपन आउने बताउनुभयो । काउन्सिलर सिले चिनियाँ संस्कृति,परम्परा, चालचलन आदिलाई नेपाली दर्शकहरुले प्रदर्शित हुने डकुमेन्ट्रीले सजिलैसँगबुझ्‍ने बताउनुभयो ।

          नेपाली दर्शकहरुले विशेष गरी चिनियाँ मार्सल आर्टका चलचिक्रहरुलाई रुचाउने गरेकाछन् । अंग्रेजी भाषामा उल्था गरिएका चिनियाँ चलचिक्रहरुलाई नेपाली दर्शकले खोजीखोजी हेर्ने गरेका छन् । गुरुकुलमा चिनियाँ डकुमेन्ट्री चलचिक्र हेर्न आएका दर्शकहरुले कला, अभिनय, प्रविधि रअनुभूतिका क्षेक्रमा चिनियाँ चलचिक्रहरु उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040