china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ युवा-युवतीहरुलाई इन्टरनेटमा भएका नराम्रा सूचनाद्वारा हानी पुर्‍याउन नदिन चीन सरकारको जिम्मेवारी रहेको
    (GMT+08:00) 2009-06-18 18:37:08    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ युवा-युवतीहरुलाई इन्टरनेटमा भएका नराम्रा सूचनाद्वारा हानी पुर्‍याउन नदिने जिम्मेवारी चीन सरकारको रहेको कुरा वताउनुभयो।

          प्रवक्ता छिन काङका अनुसार, जुनसुकै धारणा तथा टिपणी होस्, चिनियाँ युवा-युवतीहरुलाई इन्टरनेटमा भएका नराम्रा सूचनाद्वारा हानी पुर्‍याउन नदिन चीन सरकारको जिम्मेवारी रहेको छ। यो यस समस्याको वास्तविकता हुनुका साथै विश्वका धेरै मुलुकहरुमध्ये प्रचलित गतिबिधि हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040