china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि.आर.आई. नेपाली सेवाको 34औ वाषिकोत्वसका अवसरमा काठमाडौँमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना हुने भएको छ
    (GMT+08:00) 2009-06-25 18:04:41    

                सि.आर.आई. श्रोता क्लबहरुको राषय परिषद नेपालको आयोजनामा भोलिकाठमाडौँमा नेपाल चीन मैत्री सम्बन्धमा सि.आर.आई.को भूमिका शीर्षकमा अन्तर्क्रिया कार्यक्रमको आयोजना हुने भएको छ । सि.आर.आई. नेपाली सेवाको 34औं वार्षिकोत्वसका अवसरमा राष्ट्रिय परिषदले सो अन्तर्क्रिया कार्यक्रमकोआयोजना गर्न लागेको हो । आफ्नो स्थापना सन् 1996 देखि प्रत्येक वर्ष जुन 25तारिखका दिन राष्ट्रिय परिषदले सि.आर.आई. नेपाली सेवाको वाषिकोत्सवमनाउँदै आएको छ ।राष्टि्रय परिषदका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले सि.आर.आई.लाई बताउनुभए अनुसार कार्यक्रममा राष्टि्रय परिषदका पदाधिकारी, काठमाडौँस्थित चिनियाँदूताबासका प्रतिनिधि र नेपाल चीन मैत्री संस्थाका प्रतिनिधिहरुले भाग लिनुहुनेछ । चिनियाँ दूताबासको संस्कृति विभागका प्रमुख फान गोपिङ्ग, चीन अध्ययन केन्द्रकाअध्यक्ष मदन रेग्मी, सि.आर.आई. नेपाली विभागमा नेपाली भाषा विशेषाज्ञ भएर कामगरी विशिष्ट योगदान पुर्याउनु भएका प्राज्ञ गोविन्द भट्ट तथा राष्टि्रय परिषदकाप्रमुख सल्लाहकार एवं नेपाल चाइना प्रmेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबुपौडेल भोलिको कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहनु हुने पनि घिमिरेले जानकारीगराउनु भयो । सन् 1970 जुन 25 तारिख सि.आर.आई. नेपाली विभाग स्थापना भएको हो ।स्थापनापछि नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रत्यक्षा रुपमा जनस्तरमा पुर्याउनेकाम यस सेवाले गर्दै आएको छ । सि.आर.आई.ले गरेको योगदानको चर्चा गर्दै 34वर्षमा यसले व्यतित गरेका समयको विवेचना गरिने राष्टि्रय परिषादका कार्यवाहकअध्यक्ष घिमिरेले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040