china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि.आर.आई. नेपाली सेवाको 34 औ वाषिकोत्वसका अवसरमा आज काठमाडौँमाएक अन्तर्क्रिया कार्यत्रmमको आयोजना गरियो
    (GMT+08:00) 2009-06-26 17:53:10    
            सि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपालले आयोजना गरेको नेपाल रचीनबीचको मैत्री सम्बन्धमा सि.आर.आई. नेपाली सेवाले पुर्याएको योगदानशीर्षकको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सि.आर.आई. नेपाली सेवाको 34 औं वाषिकोत्वसका अवसरमा राष्टि्रय परिषादलेआज आयोजना गरेको सो अन्तर्क्रिया कार्यक्रममा विभिन्न क्षोत्रका व्यक्तिहरुलेआफ्नो धारणा राख्नु भएको छ । चीन अध्ययन केन्द्रका अध्यक्षा मदन रेग्मीलेसि.आर.आई. नेपाली सेवालाई शुभकामना दिँदै दुई देशको मैत्री सम्बन्धमासि.आर.आई.ले कोशेढुङ्गाको काम गरेको धारणा राख्नुभयो । सि.आर.आई.नेपाली विभागमा नेपाली भाषा विशषाज्ञका रुपमा विगतमा लामो समय काम गर्नु भएकाप्राज्ञ गोबिन्द भट्टले सि.आर.आई. र नेपाली श्रोताबीचको न्यानो माया झाँगिदैगएर दुई देशका जनताको आत्मीय भावना बनेको बताउनुभयो । उहाँलले दुई देशकोसाझा संस्कृतिलाई बिस्तार गराउन सि.आर.आई. नेपाली सेवा सफल भएको बताउँदैनेपाली श्रोतालाई चीन र चिनियाँका बारेमा सबैभन्दा भरपर्दो जानकारीसि.आर.आई.ले दिइरहेको बिचार राख्नुभयो ।राष्टि्रय परिषदका प्रमुख सल्लाहकार तथा नेपाल चाइना प्रmेण्डशीप युथ एसोसिएसनकाअध्यक्ष प्रकाशबाबु पौडेलले विगत 34 वर्ष्ामा सि.आर.आई.ले नेपाली श्रोतामा जरागाडेको बताउँदै दुई देशका जनतामा भातृत्व, शान्ति र मित्रता फैलाउनमासि.आर.आई. सफल भएको बताउनुभयो । उहाँले यस्तो महान कार्यका लागिसि.आर.आई.लाई बधाई दिँदै रेडियोको उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनिदिनुभयो । अन्तर्क्रिया कार्यत्रmयमको अध्यक्षता गर्नु भएका राष्टि्रय परिषदका कार्यवाहक अध्यक्षटिकाराम घिमिरेले हरेक वर्ष जुन 25 तारिखका दिन राष्टि्रय परिषदलेसि.आर.आई. नेपाली सेवाको वाषिकोत्सव मनाउँदै आएको बताउँदै नेपालीश्रोता, श्रोता क्लब, राष्टि्रय परिषद र सि.आर.आई. नेपाली सेवामाझ नङ रमासुको सम्बन्ध रहेको बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040