china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली विभागको कार्यक्रमहरुलाई उत्कृष्ठतामा पुर्याउने सम्बन्धमा पहिलो भाग
    (GMT+08:00) 2009-07-02 11:58:47    

               विश्वका विभिन्न देशबाट नेपाली भाषामा प्रशारण भैरहेका रेडियो कार्यक्रमहरुको शैली र ढाँचा तथा नेपाली विभागको आजसम्मको प्रशारणको अनुभवका आधारमा यसपटक नेपाली विभागलाई अझ उचाईमा पुर्याउन र आम नेपाली भाषी श्रोताहरुको मन जित्नका लागि केही उपायहरु प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा एवं विश्वास छ, नेपाली विभागका युवा जोश, जाँगर, उत्साह र केही न केही नयाँपनको खोजीमा रहनुभएका प्रमुख वर्षा ज्यू लगायत सबैका लागि यी केही तरिकाहरु उपयुक्त लाग्नेछन् । नेपाली विभागको प्रशारणलाई 21 सौं शताब्दीको आवश्यकता अनुरुप श्रोता केन्द्रीत बनाउनका लागि प्रस्तुत गरिएका सुझावहरु निम्नानुसार रहेकाछन्। यी सुझावहरु लामो समयदेखि सीआरआई नेपाली विभागको कार्यक्रम सुन्दै आउनुभएका पाका पुराना श्रोताहरुसँगको सरसल्लाह र सहमतीमा तैयार गरिएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

               नेपाली विभागका लागि रचनात्मक, सिर्जनात्मक तथा उत्कृष्ठ पत्र लेख्ने 3 जना श्रोताहरुलाई बाषिक रुपमा पुरस्कृत गर्ने व्यवस्था गर्ने।

                नेपालका पूर्वाञ्चल, मध्यामाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल तथा सुदुर पश्चिमाञ्चल गरी पाँचै वटा विकास क्षेत्रमा रेडियो संवाददाताको व्यवस्था गर्ने ।

                नेपाल विशेष कार्यक्र दैनिक रुपमा प्रशारण गर्ने ।

                नेपालका बारेमा समसामयिक राजनैतिक, सामाजिक आदि सवाल केन्द्रीत अन्तरवार्ता प्रशारण गर्ने ।

                 श्रोता क्लब गठन, तिनको दर्ता र परिचालन प्रक्रियालाई व्यवस्थित गर्ने ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040