china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली विभागको कार्यक्रमहरुलाई उत्कृष्ठतामा पुर्याउने सम्बन्धमा दोस्रो भाग
    (GMT+08:00) 2009-07-09 09:02:04    

             सीआरआई नेपाली विभागको प्रतिनिधि मण्डलले नेपालको पा"चवटा विकास क्षेत्र वा भौगोलिक क्षेत्रको प्रतिनिधित्व हुनेगरी हरेक पटक भिन्दाभिन्दै स्थानमा भ्रमण गर्ने र स्थानीय शोता क्लबको संयोजनमा कार्यक्रम आयोजना गर्ने ।

             सीआरआईले आयोजना गरेको ज्ञानविज्ञान प्रतियोगितामा सफलता हासील गरेका श्रोताहरुलाई पुरस्कार वितरण समारोह आयोजना गर्दा त्यसलाई व्यापक रुपमा नेपाली विभागको प्रचार प्रसारको माध्यम बनाउने ।

              श्रोता क्लबहरुको राष्ट्रिय परिषद् माफत छरिएर रहेका श्रोता क्लबहरुलाई दर्ता गर्ने र दर्ता प्रमाण पत्र दिने व्यवस्था गर्ने । श्रोता क्लबहरुको राष्टि्रय परिषद्द्बारा सञ्चालन हुने कार्यक्रमहरु हालसम्म काठमाण्डौ केन्द्रीत मात्र हुने गरेकोमा अब देशका विभिन्न क्षेत्रमा कार्यक्रमहरु आयोजना गरिनु पर्दछ । जसका कारणले नेपाली विभागको बारेमा सहज प्रचार प्रसार हुनुका साथै मुलुकभरी छरिएर रहेका श्रोताहरुका बीचमा अपनत्व, भाइचारा सहित माया ममताको विकास हुनसक्दछ ।

               इमेल र इन्टरनेटको प्रयोगकर्ता श्रोतालाई नियमित सम्पर्कमा राख्दै थप श्रोतालाई यसतफ आकर्षित गर्ने । तथा हुलाकको प्रयोगकर्ता श्रोताहरुलाई पनि समुचित स्थान दिंदै जाने ।

               मितेरी पुल' मा भूगोल, जातजाति र लिङ्गका आधारमा समावेशी हुने सामग्री समावेश गर्ने । एउटै अमा एउटै श्रोताका दुई वा दुईभन्दा बढि सामग्री प्रकाशन नगरी धेरैभन्दा धेरै श्रोतालाई अटाउने व्यवस्था गरिनुपर्ने ।

               मितेरी पुल रेडियोको प्रशारण सुन्न नपाएका श्रोताहरुलाई पनि केन्द्रीत गरी प्रकाशन गरिनु जरुरी छ । तसर्थ यसलाई हालको सामग्री संयोजनमा निखार ल्याउन र अझ धेरै ज्ञानवर्द्धक र जानकारीमूलक बनाउन जरुरी छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040