china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको च लिन प्रान्तको सदरमुकाम ठाङ्ग ठुनमा गाडी उत्पादनवाट राम्रो आम्दानी
    (GMT+08:00) 2009-07-21 11:35:00    

              चीनको च लिन प्रान्तको सदरमुकाम ठाङ्ग ठुन चाहिं चीनको गाडी उद्योगको शुरुवात केन्द्र हो र पोहोर साल अर्थात् सन् 2008 सालमा उक्त नगरको गाडीको उत्पादनको आम्दानी सो प्रान्तको कुल गार्हस्थ्य उत्पादनको पचास प्रतिशत थियो।

              यस साल उक्त नगरमा आयोजित अन्तर्राष्ट्रिय गाडी मेला चाहिं छैठौं हो। उक्त मेलामा सहभागी हुन चीन र विदेशका एक सय तीसभन्दा बढी उद्योगी-व्यवसायीलाई त्यसले लोभ्याएको छ।

              उक्त गाडी मेलका एक जना जिम्मेवार व्यक्तिले हाल आर्थिक संकटले विश्वलाई नै संकटमा पारेपनि ठाङ्ग ठुन नगरको गाडी उत्पादन कार्यमा कुनै नकारात्मक प्रभाव नपारेको पत्रकारलाई वताए। यो सबैका लागी आश्चर्यको कुरा हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040