china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाम्रा नियमित श्रोता राजेन्द्र पहाडीबाट आएका पत्र
    (GMT+08:00) 2009-07-23 15:49:42    

    नेपाली विभागका पदाधिकारीज्यूहरु,

    नमस्कार ।

            द्दण्ण्ड अक्टुबर 21 तारिख तिब्बतको लिन्ची शहर र नेपालको पोखरा उपमहानगरपालिका बीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । पोखरामा आयोजित एक समारोहमा उक्त दुई सहरबिच भगिनी सम्बन्ध स्थापना गर्ने कागजपत्रमा लिन्ची शहरका भाइस कमिश्नर दोर्जे छरिङ र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उत्तमप्रसाद नागिलाले गर्नुभएको थियो ।

             सम्झौता पत्रमा हस्ताक्षरका लागि पोखरा आएको प्रतिनिधि मण्डललार्इ पोखरा उपमहानगरपालिका र नेपाल चीन प्रतिष्ठानले विभिन्न स्वागत कार्यक्रमहरुको आयोजना गरेका थिए । प्रतिनिधि मण्डल आजै काठमाण्डौ फर्केको छ ।

              पोखरामा आयोजित कार्यक्रममा पोखरा उपमहानगरपालिका र नेपाल चीन प्रतिष्ठानले सीआरआई नेपाली विभागको रेडियो कार्यक्रम मोनिटरको नाताले मलाई पनि निमन्त्रण गरेको हुनाले मैले उक्त कार्यक्रममा सहभागिता जनाएको थिएं ।नेपाल चीन प्रतिष्ठान र पोखरा उपमहानगरपालिकाले लिन्ची शहरबाट आएको प्रतिनिधिमण्डलका सदस्यहरु र मलाई समेत मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर हार्दिक स्वागत गरेका थिए ।

    कुश्माबाट,

    राजेन्द्र पहाडी

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040