china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भित्री मंगोलिया जातिय स्वायत्त प्रदेशको बैदेशिक व्यापार स्थिति राम्रो बन्दै भैरहेको
    (GMT+08:00) 2009-07-25 11:11:11    

               भित्री मंगोलिया जातिय स्वायत्त प्रदेशको बैदेशिक व्यापार स्थिति राम्रो बन्दै भइरहेको छ। भित्री मंगोलिया जातिय स्वायत्त प्रदेशको वाणिज्य विभागका उप-प्रमुख काउ स्याउ फङले हाम्रो रेडियोका सम्बाददातासँगको अन्तर्वार्तामा उक्त जानकारी दिनुभएको हो।

               उहाँको जानकारी अनुसार, विश्वव्यापी बैंकिंग संकटको प्रभावमा चालू वर्षको अघिल्ला छ महिनामा भित्री मंगोलिया जातिय स्वायत्त प्रदेशको बैदेशिक व्यापारमा संलग्न रकम दुइ अर्ब असी करोड अमेरिकी डलर पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा तीस प्रतिशतले घटेको छ। तर यसअघि प्राप्त तथ्याङ्कसँगको दाँजोमा आयात-निर्यात घटेको दर विशेष गरी आयात घटेको परिमाण स्पष्ट रुपमा सानो बन्दै आएको छ। गत जुन महिनामा भित्री मंगोलियाको आयात-निर्यातमा संलग्न कूल रकम छपन्न करोड अमेरिकी डलर पुगेको र चालू वर्षको पूर्वार्धमा यो सबभन्दा ठूलो रकम बनेको बताइएको छ।

              यसका साथै उहाँले चालू वर्षको उत्तरार्धमा भित्री मंगोलियाको आयात-निर्यात पूर्वार्धभन्दा राम्रो हुने अनुमान पनि गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040